Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्ततः सरकारले सत्याग्रहीकै पक्षमा सहमति गरेको छ। : प्रा. डा. केसीले २७ औं दिनमा अनसन तोड्दा  के-के सहमति भए ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ११ २०७५
  • 8.1K
    SHARES

अन्ततः सरकारले सत्याग्रहीकै पक्षमा सहमति गरेको छ।: प्रा. डा. केसीले २७ औं दिनमा अनसन तोड्दा  के-के सहमति भए ?
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं श्रावण १० गते बिहीबार :-
 
Gaunsahar

काठमाडौं । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्  । सरकार र डा. केसीबीच  चिकित्सा शिक्षा सुधारका मागमा १० बुँदे सहमति भएसँगै २७ दिनदेखिको अनसन तोडिएको हो । सहमतिपत्र अनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खुल्ने छैनन्।

 मेडिकल कलेज खोल्न आशयपत्र पाएकाले पनि कि उपत्यका बाहिर खोल्नुपर्ने वा सरकारलाई बेच्नुपर्ने दुईपक्षबीच सहमति भएको छ। केसीले १० वर्षसम्म सम्बन्धन दिनु हुँदैन भन्ने अडानमा सरकार लचिलो भएपछि सहमति भएको हो । संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न पनि सरकार तयार भएको छ।

लामो समयको अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयीमा भर्ना गरिएको छ । चिकित्सा शिक्षा कार्यदलका प्रमुख केदारभक्त माथेमा र एमालेका नेता सुवासचन्द्र नेम्वाङले संयुक्त रुपमा अनशन तोडाएका हुन्। सहमति जुटाउन बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी  शर्मा ओलीकै उपस्थितिमा छलफल चलेको थियो । सोही छलफलबाट वार्ताबाट सहमतिको टुङ्गो लागेको थियो ।

सहमतिमा डा. केसीले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट वार्ता टोलीका प्रमुख खगराज बरालले हस्ताक्षर गरेका छन् । सरकार र डा. केसी पक्षबीच नौबुँदे सहमतिमा हस्ताक्षर भएको हो। डा.केसीका २२ वटै मागमा सरकारले सहमति गरेको छ।

Gaunsahar  जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४