Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुर :सल्लाघारीमा खोलो शहरमा पस्यो गाउँ र शहरबाहिरको सबै बस्तीमा भल बाडी घरहरू डुबानमा सर्बसाधरण जनताहरु त्रसित नेपाल सरकार मुख दर्शक बन्दै :


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २८ २०७५
  • 6.6K
    SHARES

भक्तपुर :असार २८ गते बिहीबार जन न्युज नेपाल खबर डट कम प्रतिनिधि भक्तपुर :-
भक्तपुर :सल्लाघारीमा खोलो शहरमा पस्यो गाउँ र शहरबाहिरको सबै बस्तीमा भल बाडी घरहरू डुबानमा सर्बसाधरण जनताहरु त्रसित नेपाल सरकार मुख दर्शक बन्दै :
==========================
भक्तपुर सल्लाहघारीमा खोला शहरमा पस्यो पुरै गाउँ बस्ती डुबानमा बुधबार देखि परेको पानीबाट डुबानको चपेटामा भक्तपुर बासी सरकारी निकाए मौन उद्दारमा कुनै पहल चालिएन सर्बसाधरण जनताहरु चिन्तित छन।पानी परे संगै खोला बस्तीमा पसेको छ। गाउँ शहर डुबानमा छ।एक स्थानीय ब्यक्तिले जन न्युज नेपाल खबर लाई बताए ।राधे राधे ,सिर्जना नगर ,नेकोसेरा लगाएतका बस्तीमा पुरै बाडिको प्रभाव परेको छ। बस्ती पुरै डुवान मा ठिमी सम्म असर परेको छ। भने अन्योल छाएको र हामी जनताहरु निराशाजनक भएको छौ। 

जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने साथमा जन आवाज मासिक प्रोमोटर ले हजुरहरुको सामु नयाँ खोज मुलक सम्प्रेषण गरिरहेका छौ।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४