Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को आयोजनामा रास्ट्रीय संगीतकर्मी संघको चौथो महाधिवेशन बाट निर्बाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाइ सम्मान तथा सफल कार्यकालको शुभकामना आदानप्रदान कार्यक्रम केन्द्रीय कार्यलय कोटेश्वरमा भब्य रूपमा सम्पन्न भयो।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १० २०७५
  • 4.3K
    SHARES

 

रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को आयोजनामा रास्ट्रीय संगीतकर्मी संघको चौथो महाधिवेशन बाट निर्बाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाइ सम्मान तथा सफल कार्यकालको शुभकामना आदानप्रदान कार्यक्रम केन्द्रीय कार्यलय कोटेश्वरमा भब्य रूपमा सम्पन्न भयो।

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि असार ९ गते शनिबार

रास्ट्रीय संगीतकर्मी संघको प्रदेश न:३ को कार्यसमितिले आयोजना गरेको उक्त कार्यक्रम संघको केन्द्रिय कार्यलय कोटेश्वरमा सम्पन्न भएको थियो।

कार्यक्रम को ओम प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा। प्रमुख अतिथिमा शिव नारायण जोशी , हुनुहुन्थ्यो ।भने बिशेष अतिथिहरुमा पुर्ब अध्यक्ष रेशम थापा ,हालको अध्यक्ष राजेन्द्रकुमार कार्की ,नमराज ढुंगाना र अतिथिहरु श्यामसुन्दर धिताल उमा श्रेष्ठ अमृत खाती ,रमेश दुलाल( कागे) गोबिन्द दुलाल, होमराज सुवेदी ,शर्मिला श्रेष्ठ ,जीवन परियार ,श्री कृष्ण दाहाल ,मिलन श्रेष्ठ ,शिर्जु अधिकारी ,आशा लामा,दिपक रिमाल ,बिनोद ढकाल ,स्थानेस्वर अधिकारी ,नीर कडेल , लालमणी भुसाल लगाएत विभिन्न ब्याक्तीहारु को उपस्थित रहेको थियो।  भने  प्रदेेेश समिती बाट प्रदेश कार्यसमिती बाट अध्यक्ष ओम प्रसाद पाठक उपाध्यक्षदोय डि•बि•लोप्चन र दिपक गहतराज महासचिव रामकुमार पौडेल कोषाध्यक्ष गोबिन्द गौतम ,नेत्र बहादुर कार्की ,बिष्णु तामाङ ,लिला श्रेष्ठ ,मिश्रा काफ्ले ,सम्झना बि सि लगाएतको उपस्थिति रहेको थियो। भने कार्यक्रम भब्य रूपमा सम्पन्न भयो। 

भने केही पदाधिकारी र सयोजक र सदस्यहरु को अनुउपस्थित रहनु भएको थियो। सो कार्यक्रममा बोल्दै विभिन्न ब्यक्तिहरु ले आ-आफ्नो भनाइ राख्नु भएको थियो। सो भनाइ राख्ने क्रममा सचीव शर्मिला श्रेष्ठ ,उपमहासचिव ,गोबिन्द दुलाल,उपाध्यक्ष, श्यामसुन्दर धिताल , बरिस्ठ उपाध्यक्ष ,नमराज ढुंगाना,अध्यक्ष ,राजेन्द्रकुमार कार्की ,पुर्ब अध्यक्ष रेशम थापा , प्रमुख अतिथि शिव नारायण जोशी , लगाएत का ब्यक्तिहरु ले आफ्नो -आफ्नो भनाइ राख्नु भएको थियो। भने सो क्रममा बोल्दै प्रदेश न: ३ को अध्यक्ष ले भन्नुभयो ।

सस्था लाई कसरी एक ढिक्का बनाउने हो ।प्रदेशको काम कर्तव्य र अधिकार के हुन। प्रदेश समितिलाई अगाडि बढाउन को लागि आबसेकता पर्ने कानुनी बाधा अडचन र नियम लाई अब केन्द्रको टिमका साथीहरूले  संगठन बिस्तार गर्न पनि देश तथा बिदेशमा भएको कलाकारहरुलाइ समेटेर टिम बनाउने कार्यलाई निरन्तरता दिइने कुुुरामा जोड  गरिएको छ।र गठन भएका जिल्ला र प्रदेशका कार्यसमितिहरुलाइ सक्रिय भएर काम गर्ने बाताबरण बनाउनको लागि पनि केेेन्द्रिय समितिलाई ध्यानाकर्षण गरिएको थियो भने। सम्मानको क्रममा बोल्दै केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीले देश तथा बिदेशमा छरिएर बसेका सम्पुर्ण कलाकारहरु को हक हित र अधिकार को लागि सधैं नै लडिरहेको र अबको नेतृत्वले पनि कलाकारहरूको आफ्नो अधिकार सुनिश्चितताका लडिरहने बताउनु भएको छ। भने सो
कार्यक्रममा बोल्नु हुने रास्ट्रीय संगीत कर्मी संघका अधिकाम्स पधाधिकारीहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताएका थिए ।भने कुनै पनि कुरालाई बोलिमा मात्रै हैन काम गरेर देखाउनुपर्ने र कलाकारहरूको अधिकार् लाई सुनिश्चितता बनाउन पर्नेकुरामा जोड दिएका थिए । भने सम्मान भन्दा पनि नेतृत्व लाई खबरदारी गर्नलाई र काम गरेर देखाउन जोड गरिएको थियो।भने उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी शिव नारायण जोशीले भन्नू भयो गीत संगीत लाइ माया गर्नु हुने कलाकारहरूले संरक्षण गर्न सक्नुपर्ने कुरामा जोड दिदै भन्नुभयो अब साच्चिकै नेपालीलाई साङ्गितीक क्षेत्रमा बिकास गर्ने हो भने देखि देशभरका कलाकारहरूलाई समेटेर कार्यक्रम गरेर स्वर को परिक्षण गर्दै राम्रो कलाकारहरुलाइ उचित स्थान दिनलाई र नराम्रो स्वर भएकालाई पनि प्राथमिकतामा राखेर स्वर को प्राटिक्स गराउनलाइ रास्ट्रीय संगीतकर्मी संघको केन्द्रीय नेतृत्वलाइ सल्लाह सुझाव दिनु भएको थियोे ।देश बिदेशमा रहनुहुने सम्पुर्ण कलाकारलाई समेट्न सकेमा मात्रै संगीत क्षेत्रमा बिकास हुने कुरामा जोशीले जोड दिनु भएको थियो । कार्यक्रम सौहाद्र पूर्ण बाताबरण मा सम्पन्न भएको थियोे । 

जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने बिशुद्धसंग स्वास्थ्य सम्बन्धित जानकारी को लागि हेल्थप्लस डट कम हो।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४