Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घर त मेरो रामेछाप जिल्ला माया लाउन मिल्ला कि नमिल्लाका गायक लोक कलाकार यतिबेला कार्की ।


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २५ २०७५
  • 6.1K
    SHARES

रामकुमार कार्की को एक चिनारी को हुन।त रामकुमार कार्की ….? घर त मेरो रामेछाप जिल्ला माया लाउन मिल्ला कि नमिल्ला का गायक तथा शब्द सर्जक र लोक कलाकार का रूपमा यतिबेला उदयमान ब्यक्तित्व हुन कार्की ।।।


जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौ जेष्ठ २५ गते शुक्रबार :-
काठमाडौ :-रामेछापको उत्तरी पुर्बी भेगको बाम्ती भण्डार २ मा २०४१/०२/१६ गते स्वर्गीय बुबा देबि बहादुर कार्की र आमा पध्मा कुमारी कार्की को कोखबाट जन्म लिनु भएको कार्की सानै उमेर देखि नै गित संगीतलाइ माया गर्दै रहनु भएको र आफ्नो जिल्लाको चिनारी र लोक संगीतको जगेर्ना गर्ने उद्देश्यबाट अभिप्रेरित भइ २०६४ सालमा
लोक संगीत क्षेत्रमा प्रवेश गर्नु भएको कार्कीले लोक संगीतलाई निरन्तरता दिदै आइरहेका छन।उनले शब्द र लय भरेको गितहरु ,अब त गाउँमा गइन्छ,चन्चले नानि ,घर त मेरो रामेछाप जिल्ला , लगाएतका गित हरु बजारमा आइसकेका छन भने अब छिट्टै नै केहि गितहरु बजारमा आउने तयारीमा छन।भने गित संगीतको माध्यमबाट कार्कीले आफ्नो जिल्लालाई चिनाउने काम गरेको छ्न। र लोक संगीत क्षेत्रमा आफ्नो ब्यक्तित्व झल्काउन सफल ब्यक्ति कार्की अहिले थानकोटमा शारदा धिताल कार्की र छोरा शौरभ कार्की को साथमा स-परिवार बस्दै आएका छन।भने छोरा शौरभ कार्की पनि बाल कलाकार हुन। उनै बालकलाकार शौरभ कार्कीको पनि नेपाली फिल्म रुमालै छ चिनो पनि अब छिट्टै नै नेपाली बजारमा आउदै छ। भने घर त मेरो रामेछाप जिल्ला माया लाउन मिल्ला कि नमिल्ला ले नेपाली बजार तताइरहेको छ।

भने यतिबेला रामकुमार कार्की एक सफल कलाकार को रूपमा आफ्नो बर्चस्व जमाउन सफल भइसकेका उदयमान गायक तथा शब्द शर्जक कार्की ले आफ्नो साङ्गितिक यात्राको फड्को मारिरहेका छन। भने केही समय पहिला कार्कीले रास्ट्रीय संगीतकर्मी संघको चौथो केन्द्रिय महाधिवेशनमा केन्द्रिय सचिब पदका लागि उम्मेद्बारी दिएका थिए । तर केही झिनो मत ले मात्रै पराजित भएका थिए ,कार्की , कार्कीले भने यो महाधिवेशनले मलाई ठूलो पाठ सिकाएको छ।

म कलाकारहरूको हक हित र अधिकार को लागि टिम भन्दा बाहिर भए पनि टिमका साथीहरूलाई राम्रो काममा सहयोग गरेर र नराम्रो काममा बिरोध गरेर भए पनि रास्ट्रीय संगीतकर्मी संघलाई एउटा सफलता को लागि लडन अभिप्रेरित गर्ने छु। भन्दै कार्की भन्छन् अब राम्रो काम गर्ने हो। काम गर्नकै लागि त पद नि चाहिन्न। पद भन्दा बाहिर रहेर नि काम गर्न सकिन्छ । ब्यक्ति हैन सोचलाइ परिवर्तन गर्नु पर्छ।


कार्कीले भने म संघको कार्यसमिति बाहिर रहेर भए पनि सधैं नै लोक साङिगितिक क्षेत्रमा भएको बिकृती र बिसङती बिरुद्ध आवाज उठाउने र कलाकारहरूको हक हित र अधिकारको लागि सधै नै लडिरहेका साथीहरूको साथमा हुनेछु। र हातेमालो गरेर अगाडि बढने छु।

मेरो गित संगीतलाई माया गरिदिनु हुन विनम्रताको साथमा अनुरोध गर्दछु। र नेपाली कलाकारहरूलाई माया गरिदिनु हुन्छ।भन्ने बिश्वास लिएको छु। मेरो गितहरु सुनेर मलाई माया गर्नु होला ।धन्यवाद रामकुमार कार्की


जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने हामीलाई स्वास्थ रहनको लागि आशावादी बनाउन सिकाउने र स्वास्थ्य सम्बन्धित जानकारी को लागि हेल्थप्लस डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पन दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४