Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

 असारको पहिलो साता मलेसियामा तेस्रो नेपाली म्यूजिक भिडियो अवार्ड हुने बिक्रम जङ शाह:-


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २३ २०७५
  • 6.9K
    SHARES

असारको पहिलो साता मलेसियामा तेस्रो नेपाली म्यूजिक भिडियो अवार्ड हुने छ। बिक्रमजङ शाह :-नेपाली कलाकारकारिता क्षेत्रको चर्चित हस्ती लोक गायक समाजसेवी निर्माता निर्देशक बिक्रमजङ शाह हालै सम्पन्न भएको रास्ट्रीय संगीतकर्मि संघ को केन्द्रिय महाधिवेशनमा महासचिव जस्तो गरिमामय पदमा निर्बिरोध निर्बाचित हुनु भएकोमा बधाई तथा सफल कार्यकाल को शुभकामना दिन चाहान्छौ।

जन आवाज मिडिया हब प्रा.लि परिवार :- र देश तथा  बिदेशमा छरिएर बस्नु हुने सम्पुर्ण नेपाली कलाकारहरूको हक हित र अधिकारको लागि सदैब बिक्रमजङ शाह लागि रहनु हुनेछ। भन्ने बिश्वास पनि  ब्यप्त गर्न चाहन्छु। अब आशा गरौ।नेपाली कलाकारहरूको अधिकार सुनिस्चित गर्ने काममा पनि रास्ट्रीय संगीतकर्मी संघको नेतृत्वदायी भुमिका हुनेछ।भन्ने आशा  गरौ। र तेसटिममा रहनुहुने सम्पुर्ण कलाकारहरूलाई  सफलताको शुभकामना  छ।काठमाडौ :-जेष्ठ २५ गते बुधबार जन न्युज नेपाल खबर डट कम प्रतिनिधि :- मलेसियाको राजधानी क्वालालम्पुरमा तेस्रो म्युजिक भिडियो अवार्ड हुने भएको छ । कार्यक्रमको आयोजना नेपालको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट र मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडी मलेसियाले असारको पहिलो सातामा संयुक्त आयोजना गर्न लागेको हो ।

यसअघि दुबईमा दुई अवार्डको संस्करण सम्पन्न भइसकेकोमा यसवर्ष मलेसियाको क्वालालाम्पुरमा अवार्ड गर्न लागिएको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडीका निर्देशक विक्रमजंग शाहले जन न्युज नेपाल खबर डट कम लाई बताएकाछ। ।मलेसियामा अवार्डको व्यवस्थापनको जिम्मेवारी शाह र जयराम तिमिल्सिनाले सम्हालेका छन् । शाहले यसपटक भिन्न तरिकाले अवार्ड आयोजना गर्ने पत्रकार सम्मेलनमा जनाएका छन् ।

शाहले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार आधुनिक, लोक, पप, लोकदोहोरी, फिल्म समुह र आदिवासी तथा जनजाती गीत विधामा अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा लामो समयदेखि नेपाली म्युजिक भिडियो क्षेत्रमा योगदान पु¥याउँदै आएका एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने बताइएको छ ।नेपाली म्युजिक भिडियो अवार्ड २०१८’ को लागि परेको आवेदनबाट उत्कृष्ट पाँचको मनोनयन समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

मलेसियामा आयोजना हुन लागेको ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’को लागि नोमिनेशन सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले नोमिनेशन सार्वजनिक गर्दै हरेक विधाका उत्कृष्ट ५ मा पर्न सफल कलाकर्मीलाई प्रमाणपत्र पनि वितरण गरेको छ । ‘तेश्रो म्यूजिक भिडियो अवार्ड’मा आधुनिक, पप, लोक, राष्ट्रिय भावनाले ओतप्रोत र फिल्मी गीतहरुको विधा समावेश गरिएको छ ।मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडीसँगको सहकार्यमा संगिक्षा फिल्म्स्ले यो अवार्ड आयोजना गर्न लागेको हो । जुन १६ मा यो अवार्ड मलेसियामा आयोजना हुनेछ । संगिक्षा फिल्म्स्का अध्यक्ष मनोज केसीले यसपटक मलेसियामा अवार्ड विशेष हुने बताए । यो बर्षको अवार्डका लागि विभिन्न विधामा नोमिनेशनमा पर्न सफल गीत र कलाकर्मीको नाम सार्वजनिक भैसकेको छ ।काठमाण्डौमा सम्पन्न पत्रकार सम्मेलनमा ३२ विधामा आयोजना हुन लागेको अवार्डको बारेमा जानकारी दिइएको थियो । अवार्ड जुन महिनाको १५, १६ र १७ तारिखमध्ये एक दिन हुने आयोजकले बताइएको छ ।

अवार्डको लागि मलेसियामा रहेका शाहले निकट भविष्यमा नै जापान र कोरियामा समेत यस्ता कार्यक्रम आयोजना गर्न लागिएको जन न्युुज नेपाल खबर डट् कम बताए । उनले त्यसको गृहकार्य भैरहेको बताउँदै केहि दिनमा नै शाह जापान र कोरिया भ्रमणमा निस्कन लागेको पनि बताएका छन। । कलाकारिता क्षेत्रको विकास र कलकारहरुको सम्मानको लागि यस्तो कार्यक्रम गर्न लागिएको महााासचिव शाहले  जन न्युुज नेपाल खबर डट कम लाई बताउनु भएको  छ।जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्र बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४