Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठसहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १५ २०७५
  • 6.1K
    SHARES

काठमाडौं । अर्थमन्त्री य्वराज खतिवडाले  आर्थिक वर्ष २०७५/०७६ को लागि  १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेश गरेका छन् ।

मंगबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै उनले आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत,  पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रकम व्यवस्था गरिएको छ ।

चालु बजेट भन्दा ३७ अर्ब बढाएर प्रस्तुत गरिएको बजेटमा आन्तरिक स्रोतबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उपलब्ध हुने अपेक्षा गरिएको छ ।

कुन कुन क्षेत्रमा कति रकम विनियोजन गरियो ? हेर्नुहोस बजेटको पूर्णपाठ ।

यो पनि पढौँ

टेलिकमले ल्यायो मिस्ड कल एलर्ट सर्भिस

असार १५ देखि काठमाडौं–वाराणसी नियमित उडान सुरु गर्ने बुद्ध एयरको घोषणा

देशमा कति छन तारे होटल ?

जनक शिक्षा, दुग्ध संस्थानसहित ५ संस्थान घाटामा

संसदमा प्रधानमन्त्रीको जवाफ : सुनको घर बनाउँछु भनेको छैन

बजेट मङ्गलबार ल्याइने

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

यो पनि पढौँ

टेलिकमले ल्यायो मिस्ड कल एलर्ट सर्भिस

असार १५ देखि काठमाडौं–वाराणसी नियमित उडान सुरु गर्ने बुद्ध एयरको घोषणा

देशमा कति छन तारे होटल ?

जनक शिक्षा, दुग्ध संस्थानसहित ५ संस्थान घाटामा

संसदमा प्रधानमन्त्रीको जवाफ : सुनको घर बनाउँछु भनेको छैन

बजेट मङ्गलबार ल्याइने

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४