Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढीले बगाएको उष्मा को शब चार दिन पछि सुनकोसी किनारमा भेटियो ।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ३ २०७५
  • 8.6K
    SHARES

जन न्युज नेपाल  खबर डट कम: बिशेष  प्रतिनिधि  रामेछाप :-जेठ  ३ गते 

  रामेछाप जिल्लाको सदरमुकाम मन्थली स्थित रणजोर खोलाले बैशाख ३१ गते कक्षा ११ को परिक्षा दिन जादा खेरी १६ जना बिद्यार्थीहरुलाइ बगाएको थियो। त्यस् क्रममा १२ जना  बिद्यार्थीले सोही दिन परिक्षा दिन सके भने ३ जना  सक्त घाइते भएका थिए।र १ जना  बिद्यार्थी बेपत्ता भ्एकी  थिइन् ।४ दिन देखि खोजी कार्य  जारी नै थियो । भने ४ दिन देखि बेपत्ता  भएकी उष्मा फुयाल को शब आज दिउँसो  भेटिएको छ।  भीषण बर्षापछि आएको बाढीले बगाएर सोमबार बिहानदेखि बेपत्ता भएकी मन्थली आकाशे कि १८ बर्ष कि फुयालको सिन्धुलीको गोलान्जोर गाउँपालिका ७ खुर्कोटस्थित सुनकोसी  कोशी  किनारमा शब भेटिएको  जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले  जन न्युज नेपाल खबर लाई जानकारी दिनु भएको  छ।

नेपाल प्रहरी नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयहरुले फुयाललाई  बगाएको रणजोर खोला र सुनकोसी नदिमा ४ दिन देखि खोजीकार्य जारी राखेको थिए।

प्रहरी निरीक्षक थापा को अनुसार फुयालको शबलाई पोस्टमार्टमका लागि रामेछाप सदरमुकाम मन्थली ल्याइएको छ। भने मृत  फुयाल  सोमबार बिहान मन्थली माबी बाट मन्थली नगरपालिका ७ भटौलीमा रहेको रुद्राक्षे श्वर माबी परिक्षाकेन्द्रमा कक्षा ११ को परिक्षा दिन ६ जना  साथीहरू संगै  थिइन् । उनी संगै परिक्षा दिन गएका ६ जना लाई पनि खोलाले बगाएको  थियो। उनी संगै  खोलाले बगाएका अन्य ६ जना  छात्राहरुको  भने सकुशल उद्दार गरिएको  थियो। भने उनी बेपत्ता भएकी  थिइन् । चार  दिन पछि उनको शब भेटिएको छ।

जन आवाज  मिडिया  हब प्रा.लि

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४