Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कलाकार को अग्रनी सस्था रास्ट्रीय संगीतकर्मी संघ को जिल्ला र प्रदेशको अधिबेशन सम्पन्न केन्द्रिय महाधिवेशन को तयारी भब्य प्रदेश न ६ मा पदाधिकारी र सदस्यमा को को निर्बाचित भए:-


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ३१ २०७५
  • 7.3K
    SHARES

 नेत्र बहादुर कार्की जन न्युज नेपाल खबर डट कम:- बैशाख ३१ गते:-    
नेपाली कलाकारहरको अग्रनी सस्था रास्ट्रीय संगीतकर्मी संघको ४ चौथो रास्ट्रीय महाधिवेशन अगामी जेठको १२गतेदेखि १३ गतेसम्म काठमाडौमा हुदैछ।भने अहिले सम्म जिल्ला र प्रदेश अधिबेशन सम्पन्न भइ सकेको छन। भने प्रदेश न ६ कर्णाली प्रदेशमा मा केन्द्रिय पदाधिकारी तथा केन्द्रिय प्रतिनिधि श्री राजेन्द्रकुमार कार्की को प्रमुख अतिथ्यमा सम्पन्न भएको छ।उक्त अधिबेशनमा को-को निर्बाचित भएको छन त पदाधिकारीहरुमा ? प्रदेश न:-६ अध्यक्ष-बरिस्ठ-उपाध्यक्ष -महासचिव-सचीव -कोषाध्यक्ष-सह-कोषाध्यक्ष र सदस्यहरूमा चर्चित हस्ती हरुले बाजी मार्नु भएको छ।
१-प्रदेश न ६ को अध्यक्षमा- श्री पदम बहादुर रोकाय ज्यु ।
२-बरिस्ठ उपाध्यक्षमा-श्री कृष्ण बि सि ज्यु।
३-महासचिवमा-श्री-प्रजोल पारखी ज्यु।
४-सचीवमा-श्री-अर्जुन खत्री ज्यु।
५-कोषाध्यक्षमा-श्री धनन्जय उपाध्याय ज्यु।
६-सह-कोषाध्यक्षमा-श्री मदन रोकाय ज्यु।
सदस्यहरुमा-
७-श्री-राज बहादुर बुढा ज्यु।
८-श्री-बरिख सिंह रोकाय ज्यु।
९-श्री-बलबिर बुढा ज्यु।
१०-श्री-पारस गोरल ज्यु
११-श्री-जगत बरिस्ठ ज्यु।
लगाएतका बरिस्ठ र चर्चित कलाकारहरु
निर्बाचित हुनु भएको छ। निर्वाचित हुनुहुने सम्पुर्ण कलाकार ज्यु हरुलाइ बधाई तथा सफल कार्यकाल को हार्दिक मंगलमय शुभकामना ब्याप्त गर्न चाहान्छौ।अब रास्ट्रीय महाधिवेशन को लागि पनि भब्य तयारी भइरहेको छ। केन्द्रिय महाधिवेशन पनि रोचकमय बन्दै गइरहेको संगीत कर्मी संघ का एक सदस्यले हाम्रो जन न्युज नेपाल खबर बिशेष प्रतिनिधि लाई जानकारी गराउनु भएको छ।भने अब बरिस्ठ बरिस्ठ कलाकारहरु
नेपाली लोक दोहोरी क्षेत्रका हस्तिहरु चुनावी मैदानमा उत्रदैछन। भने बिगतमा बागडोर समाल्ने चर्चित हस्तिहरु यस प्रकार छन। बरिस्ठ लोक दोहोरी गायक अध्यक्ष श्री घमेश धुलाल, बरिस्ठ लोक दोहोरी गायक श्री रेशम थापा ,ले अध्यक्ष भएर बागडोर समालिसकेका छन भने हालको अध्यक्ष श्री नबराज घोरासैनी ले हाल बागडोर समालिरहेका छन।भने अबको अध्यक्ष पदको लागि चर्चित कलाकार तथा बरिस्ठ लोक दोहोरी गायक समाजसेवी श्री राजेन्द्रकुमार कार्कीको प्रमुख दाबेदारी रहेको छ।तेस्तै उनको प्रतिद्वन्दीमा श्री नबराज ढुंगाना पनि चुनावी मैदानमा छन। बरिस्ठ उपाध्यक्षमा बरिस्ठ लोक दोहोरी  गायक श्री प्रकाश कटुवाल  को उम्मेद्बारी छ।भने अन्य पदहरुमा बरिस्ठ लोक दोहोरी गायक-तथा बरिस्ठ लोक दोहोरी गायिकाहरु को विवरणपत्र यस प्रकार छन -: श्री अमृत ,खाती ,श्रीदेबी देबकोटा,श्याम धिताल ,उमा श्रेष्ठ ,रमेश दुलाल,कागे,नारायण सापकोटा ,चन्द्र खड्का ,जिबन परियार,होम सुवेदी ,सुमन परियार ,मन्जु गौतम ,शर्मिला श्रेष्ठ ,रामकुमार कार्की ,सन्तोष काफ्ले ,लोकनाथ सापकोटा ,लालमणी भुसाल ,गोबिन्द दुलाल,केशव सापकोटा ,भैसिको कसम लगाएतका ५०जना भन्दा बढी रास्ट्रीय कलाकारहरु रास्ट्रीय संगीतकर्मी संघको चुनावी मैदानमा भिडन्त गर्दैछन।भने अध्यक्षमा कलाकारहरुको लोकप्रिय कलाकार र प्रखर ब्याक्तीत्व र कलाकारहरुको हक हित र अधिकारको लागि सदैव लड्ने ब्यक्तित्व श्री राजेन्द्र कुमार कार्की को भने अध्यक्ष को लागि प्रबल सम्भावना रहेको छ।करिब अध्यक्षमा श्री राजेन्द्रकुमार कार्की को जित सुनिस्चित जस्तै छ। भने यसै गरि केन्द्रमा चुनाव लड्ने अन्य कलाकारहरुमा कुमार दङाल ,श्रवण मिस्राल ,एम के बि कोइराला ,बिनोद ढकाल ,दिनेश डागी ,लगाएतका कलाकार हरुरहेकाछन।तेसैगरी राजाराजेन्द्र पोख्रेल ,मरिचमान श्रेष्ठ ,बल्छी धुर्बे,राजेन्द्र चौलागाईं ,खैराते ,लगाएत् पनि संगीतकर्मी संघको चुनावी मैदानमा छन। भने अन्य विभिन्न पदहरुको लागि विभिन्न ब्यक्तिहरु रहेको पनि संगीतकर्मीसंघले जनाएको छ। रास्ट्रीय सङितकर्मी संघको केन्द्रिय महाधिवेशन आगामी जेष्ठ महिनामा १२-गतेदेखि १३गतेसम्म काठमाडौमा हुदैछ।भने प्राप्त जानकारीअनुसार सो महाधिवेशनमा उपराष्ट्रपति श्री नन्दकिशोर  पुन पासाङले सम-उघाटन गर्ने कार्यक्रम रहेको  पनि संगीतकर्मी संघका बिशेष प्रतिनिधिले जन न्युज नेपाल  खबर डट कम लाई जानकारी गराउनु भएको छ। भने अन्य विवरणहरुको हामी निरन्तर रूपमा जानकारी गराउने छौ। तपाईहरुको सहयोगि जन न्युज नेपाल  खबर टिम:

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४