Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली खाना तथा राजधानी रोधिघरको प्रथम बार्षिकउत्सब तथा श्रस्ठा सम्मान कार्यक्रम भब्य रूपमा सम्पन्न :-


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २६ २०७५
  • 13.7K
    SHARES

राजधानी रोधिघर को प्रथम वार्षिकोत्सब तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

जन आवाज मिडिया सम्वादाता
काठमाडौ,बैशाख २५/२६ गते

नेपाली खाना तथा राजधानी रोधी घर प्रा.लि. को प्रथम वार्षिकोत्सब तथा श्रष्टा सम्मान कार्यक्रम राजधानी रोधी घरमा भब्य रूपमा हिजो बैशाख २५गते देखि शुरु भइ आज २६ गते सम्पन्न भयको छ।कार्यक्रम संचालन बरिस्ठ लोक दोहोरी गायक तथा राजधानी रोधिघरका  अध्यक्ष श्री प्रकाश कटुवाल आफैंले गर्नु भएको  थियो।भने बरिस्ठ लोक गायक तथा पानको पात रोधिघरको सस्थापक अध्यक्ष श्री बम बहादुर कार्की को प्रमुख अतिथि रहेको कार्यक्रममा बिशेष अथिती मा लोक गायक तथा रास्ट्रीय संगीतकर्मी संघ का पुर्ब केन्द्रिय अध्यक्ष श्री रेशम थापा को उपस्तिथि रहेको थियो भने तेसैगरि रास्ट्रीय संगीतकर्मी संघ को हालका अध्यक्ष श्री नवराज घोरासैनी को पनि उपस्थितिमा भएको कार्यक्रममा विभिन्न कलाकार समाजसेवि पत्रकार लगाएतको उपस्थिति थियो।सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री बम बहादुर कार्कीले भन्नुभयो मैले २०४० सालमा सरकारी जागीर खायको थिए। तर म नेपाली लोक संगितको क्षेत्रमा आवद्ध भए। भन्दै कार्कीले आफ्नो महत्त्वपूर्ण भनाइलाई सबै सामु प्रस्तुत गर्नु भएको थियो।


उक्त कार्यक्रममा वरिष्ठ-वरिष्ठ लोक दोहोरी गायक गायिका समाजसेवीहरुले आ-आफ्नो भनाइ राख्नुभएको थियो।भने सो कार्यक्रम राजधानी रोधिघरले विभिन्न कलाकार पत्रकार तथा समाज सेविहरुलाइ सम्मान गरेको छ। तपाई हाम्रो मनमा बस्न सफल जनताको आवाजलाई बुलन्द गर्ने प्यारो जन आवाज मिडियालाई सम्मान-पत्र प्रदान गरेको छ। हिजो र आज सम्म चलेको उक्त कार्यक्रममा सम्मानित हुनुहुने बरिस्ठ कलाकार समाजसेवी र पत्रकारहरुको नामवली यस प्रकार छ:-।

सम्मानित हुनुहुने ब्याक्तिहरु को
१ -श्री रेशम थापा ज्यु
२-श्री नवराज घोरासैनी ज्यु
३-श्री बिक्रम जङ शाह ज्यु
४-श्री खुमन अधिकारी ज्यु
५-श्री दमन रुपाखेती ज्यु
६-श्री कृष्ण रेउले ज्यु
७-श्री भगिरथ चलाउने ज्यु
८-श्री हरिशंकर चौधरी ज्यु
९- पत्रकार श्री नेत्र बहादुर कार्की ज्यु
१०-श्री महादेव त्रिपाठी ज्यु
११-श्री बल्छी धुर्बे ज्यु
१२-सुश्री सीता थापा ज्यु
१३-सुश्री शर्मिला गुरुङ ज्यु
१४-सुश्री फुलमाया के सि ज्यु
१५-सुश्री सिर्जु अधिकारी ज्यु
१६-सुश्री भुमिका गिरि ज्यु
१७-सुश्री रिया घले ज्यु
१८-सुश्री शम्झना लमिछाने म ज्यु
१९-सुश्री चन्दा अर्याल ज्यु
२०-सुश्री रिया श्रेष्ठ ज्यु
२१- श्री सुमन परियार ज्यु

२२-श्री गोपीकृष्ण चापागाईं ज्यु

२३-श्री अमृत खाती ज्यु

लगाएत धेरै ब्याक्तिहरुको सम्मान गरिएको छ।
सो कार्यक्रमका अतिथि तथा संचारकर्मी जन आवाज मिडिया हब प्रा.लि. का प्रधान सम्पादक नेत्र बहादुर कार्की र सोही मिडियाका सम्वादाता पुर्ण बहादुर खत्री को पनि उपस्तिथि रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४