Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३३ के जि सुन कान्डमा पुर्व डिआइजी गोविन्द निरौला पक्राउ:


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १० २०७५
  • 5.3K
    SHARES

 

 जन न्युज नेपाल खबर डट कम सम्बादाता:

Puran kc
काठमाडौं, ९ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी अभियोगमा पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् । गृह मन्त्रालयले गठन गरेको विशेष छानबिन टोलीले आइतबार बयान लिएपछि निरौलालाई नियन्त्रणमा लिइएको हो ।

विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन काठमाडौंमा हराएपछि छानबिन गर्दा निरौला पक्राउ परेका हुन। सोही क्रममा सुन लुकाएको आरोपमा फागुन १८ गते मोरङका सनम शाक्यको हत्या भएको थियो । शाक्यको हत्या तस्करीहरुले नै करेन्ट लगाएको गरेको अनुसन्धानबाट खुलेको थियो ।

निरौला ३३ किलो सुन प्रकरणताका विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत थिए । तस्करीमा सघाएको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको थियो।
निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए ।

सो घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखाले लापरबाही गरेर तस्करलाई जोगाएको खुलेपछि गृह मन्त्रालयले छानबिन गरेको हो । जसक्रममा विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको खुलेको हो । घटनामा संलग्न २२ जना पक्राउ परेको खबर जनन्युज नेपाल खबर का समचारदाता पुर्ण बहादुर खत्री ले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४