Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले संविधान मिच्ने काम गर्यो : लेखक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ८ २०७५
  • 3.3K
    SHARES

नेत्र बहादुरकार्की वैशाख ८ गते                                                                                                                                                                  काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकारले संविधान मिच्ने काम गरेको आरोप लगाएका छन् ।

रिपोर्टस क्लबको साक्षात्कारमा सनिबार बोल्दै उनले प्रतिनिधीसभाका सभासद्को सपथ पहिले नै प्रधानमन्त्रीको सपथ गराएर सरकारले संविधान मिच्ने काम गरेको दाबी गरेको हो । आलंकारिक राष्ट्रपति पदको अधिकारलाई पनि आफु अनुकुल प्रयोग गर्ने गराउने काममा सरकार सक्रिय भएको पनि उनको टिप्पणी थियो ।

छाया सरकारका रुपमा कांग्रेसले सरकारका सबै क्रियाकलापको सुक्ष्म विश्लेषण गरिरहेको भन्दै उनले समय आएपछि टिप्पणी गर्ने  जन न्युज नेपाल खवर  डट कम लाइ  बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४