Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा प्रधानमन्त्रीका लागि बन्यो नयाँ नियम यस्तो छ :


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ५ २०७५
  • 2.8K
    SHARES

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्रीले महिनाको दुई पटक सांसदहरुसँग प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको छ ।  प्रतिनिधिसभा नियमावली मस्यौंदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीले महिनाको २ पटक सांसदहरुको प्रश्नको जवाफ दिने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीसँग सांसदहरुले सिधै प्रश्न गर्न पाउने नेपालमा पहिलोपटक व्यवस्था गर्न लागिएको हो । सरकारलाई संसदप्रति जवाफदेही बनाउन यो व्यवस्था गर्नु परेको पनि सभापति पोखरेलले स्पष्ट पारे । समितिले सांसदहरुले शुन्य र विशेष समयमा राखेको जिज्ञासाहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने बाध्यतात्मक व्यवस्था पनि गरेको छ ।

मन्त्रिपरिषदलाई संसद र संसदलाई जनताप्रति उत्तरदायी बनाउन यो व्यवस्था गरिएको पनि सभापति पोखरेलले बताए । समितिमा फौजदारी अभियोगमा मुद्दा लागेका सांसदहरु स्वतः निलम्बन हुने व्यवस्था गर्ने विषयमा पनि छलफल भईरहेको छ । प्रतिनिधिसभा १० वटा समिति बनाउनुपर्ने प्रस्ताव गरिएको छ । जन न्युज नेपाल खवर डट विशेष प्रतिनिधिद्दारा जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४