Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्री ओलीदेखि प्रचण्डसम्म, भर्ना अभियानमा देखिए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ५ २०७५
  • 3.6K
    SHARES

काठमाडौं– सरकारले आजदेखि मुलुकभर बालबालिकाहरुका लागि विद्यालय भर्ना अभियान सुरु गरेको छ । बिहीबार प्रधानमन्त्री केपी ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालबालिकाहरुका लागि अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरे । शीर्ष नेताद्वय लगायत धेरै मन्त्री र अन्य नेताहरुले समेत बालबालिकाहरुलाई विद्यालय भर्ना गरे ।

प्रधानमन्त्री केपी ओलीले सिराहाको रामदुलारी मावि कल्यापुर पुगेर दलित बालबालिका रुपाकुमारी मण्डल(खत्वे) र पवन मल्लिक (डोम) लाई विद्यालय भर्ना गरेका हुन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि चितवनको भरतपुर महानगरपालिका वडा नं २८ का माझी र मुसहर समुदायका दुई बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरे ।  मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा बुधबार दाहालले स्थानीय राजकुमार मुसहरका नौ वर्षीय छोरा अरुण मुसहर र सुरज माझीका चार वर्षीय छोरा पत्रुस माझीलाई भर्ना गरी अभिभावकत्व ग्रहण गरेका हुन् । जन न्युज नेपाल खवर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४