Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अटेरी गरेर भारतले विराटनगरमा राखेको कन्सुलरको कार्यालयमा विप्लबले बम पड्काइदिए:


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ४ २०७५
  • 2.3K
    SHARES

Netra Karki:

बैशाख ४ गते

अटेरी गरेर भारतले विराटनगरमा राखेको कन्सुलरको कार्यालयमा विप्लबले बम पड्काइदिए
नेपालको विराटनगरस्थित अड्डा जमाएर बसेको भारतीय कन्सुलरको कार्यालयमा अपरिचित समूहले शक्तिशाली बम विस्फोट गराएको छ ।
सोमबार राति भारतीय कार्यालयलाई लक्षित गरेर बम विस्फोट गराएको प्रत्यक्षदर्शीले जनाएका छन् । बस्फोटबाट कुनै पनि मानवीय क्षति भएको छैन ।
बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि बम विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गराएको हुन सक्ने उच्च सुरक्षा स्रोतको भनाइ छ ।
विराटनगर प्रहरीले दिएको जानकारीअनुसार बम विस्फोटपछि कार्यालयको पर्खाल भत्किएको छ ।
भारतीय पक्षलाई नेपाल कम्युनिस्ट पार्टीले आफ्नो निशाना बनाउँदै आएको छ । सो कार्यालय हटाउन विभिन्न कम्युनिष्ट पार्टीहरूले लामो समयदेखि माग गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४