Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धुलै धुलो ले भरिएको काठमाडौ शहर सर्बसाधरण जनता निराश :


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २ २०७५
  • 8.7K
    SHARES

नेत्र बहादुर कार्की :
बैशाख २गते आइतबार:

काठमाडौ -: बिहान १० बजे कार्यलय जाने समयमा अधिकाम्स ब्याक्तिहरु चाहिँ ´माक्स लगाएर हिडछ्न। मोटरसाइकल र्सार्वजानिक यातायातका यात्रुहरुलाइ पनि उस्तै सास्ती हुन्छ।यहाँ जबकी माक्स बेगर बाहिरनिस्कन नसकिने अवस्था भइरहेको छ।तर पनि सरकार मौन छ।किन लाचार बन्दैछ।नेपाल सरकार बोलिदिने काम नगर्ने बाताबरण बन्दैछ ।हाम्रो देश नेपालमा अहिले बहुमतको सरकार छ।तर काम् गर्ने बाताबरण बनाउनेतर्फ ध्यान दिन सकेको छैन।लाचारी अबस्थामा छ।चुनाव अगाडि जनतासंग गरेको बाचालाई पनि कार्यनयन गर्न सकिरहेको छैन।चुनाव अगाडि भोट माग्नलाइ जादा खेरि महानगरपालिकालाइ`Smart city ,बनाउने सपनाहरू नेपाली जनताको सामु बाडिएको थियो।त्यो पनि काठमाडौ सहरलाई ३ महिना भित्रमा ,Smart city ,बनाउने भनेर बाचा थियोे। तर चुनाव पछी काठमाडौका मेयर साब बिद्या सुन्दर शाक्यले यस बिषयमा चासो दिएनन् ।सडकमा धुलो नै नियन्त्रण हुन सकेको छैन। मेयर बिद्या सुन्दर शाक्यले चुनाव अगाडि जनताको सामुपस्केका सपनाहरूलाई भन्दा पनि उनले आफुलाइ मात्रै सोच्ने गरेको पाइएको छ। भने चुनाव पछि लगत्तै उनले ,Smart city,लाई भुलेर जनप्रतिनिधिहरुलाइ मोबाइलका लागि प्रति ब्याक्तिलाइ रु६०,००० को दरले बाड्न सम्मपनि भ्याए।भने आफुलाइ करिब २करोड मुल्य बराबरको गाडी खरिद गरे तर ,Smart city ,को सपनाहरू र धुलो मुक्त काठमाडौ ओझेलमा पर्दै गइरहेको छ।भने के पि ओलि नेतृत्वको सरकारमा पहिला बाताबरण मन्त्रीको जिम्मेवारी सम्हालेका लाल बाबू पन्डित ले पनि एक बर्ष भित्रमा धुलो मुक्त काठमाडौ अर्थात माक्स मुक्त काठमाडौ शहर बनाउने घोषणा गरेका थिए । भने मन्त्रालयको हेरफेर पछि अहिले बाताबरण मन्त्रीको जिम्मेवारी शक्ति बहादुर बस्नेत ले पाएका छन। उनले पनि माक्स मुक्त काठमाडौको कुरा गर्न छाडेका छैनन् । तर सडकमा भने धुलै धुलोले गर्दा सर्बसाधरण को लागि दिन दिनै समस्याहरु जटिल बन्दै गहिरहेका छन। घर बाट बाहिर निस्कने बितिकै मुखमा माक्स लगाएर सडकमा आउनुपर्ने त अब सर्बसाधरण जनताको लागि दैनिकी भै सकेको छ। दिन दिन सडकको अवस्था दयनिय हुँदैछ। तर सरकार किन मौन छ ?कमसेकम सर्बसाधरण जनताको हितमा सोच्ने बेला त भयो हैन र सरकारले ? सरकारले अब पहिला पानीजहाज होइन ।सडक को समस्यालाई हल गर्नु पर्छ। धुलो मुक्त काठमाडौशहर बनाउने तर्फ ध्यानाकर्षण गराउनुपर्नेछ।अब फेरि बर्षात को समय आउदैछ।अघिल्लो बर्षातको समयमा एक अबोध ११बर्ष को बालिकाले अनाहकमा आफ्नो ज्यान गुमाउनु पर्यो। सडकमा खाल्टोमा खसेर हिउँदमा धुलोको पिर छ।भने बर्षातमा हिलो र खाल्डाखुल्डी को पिर छ। अब नेपाल सरकारले यस्ता घटनाहरुनहुने बाताबरण बनाउन जरुरी छ। अब सरकारले सडकको धुलो र हिलोको समस्याको समाधानका बिषयमा अलि गम्भीरता पुर्बक हेर्न जरुरी छ।र काठमाडौ शहर लाई धुलो मुक्त बनाउनेतर्फ अलिकति भएनी महत्त्व दिन जरुरी छ।र यस्ता कुराहरुलाइ जनताहरुले पनि खबरदारी गर्न जरुरी छ। सरकारले के कस्तो कामकारबाही गरिरहेको छ।जनताको हितमा काम गरेको छ।कि छैन भन्ने कुरामा अब जनताले नि चासो दिएर हेर्न र खबरदारी गर्न सहि काम को लागि सहयोग र गलत काममा खबरदारी भएमा मात्रै देशमा बिकाश ले गति लिन्छ।अब नेपाली जनताले कति दिन सम्म काठमाडौमा माक्स लगाएर हिड्ने हो।कहिले हुन्छ।हाम्रो काठमाडौ शहर धुलो मुक्त अब यो बिषय सार्बजनिक बहस को बिषय बन्न जरुरी छ। अब जनता जान्न चाहान्छन।सरकार हिलो र धुलो मुक्त काठमाडौ शहर कहिले बन्छ। भन्ने बिषय लाई जनचेतना फैलाउन र सब्भय नागरिकको परिचय दिनलाई तपाई हामी सबै एक जुट भएर अगाडि बडन आबश्यक छ। र धुलो मुक्त काठमाडौ शहर अभियान चलाउन आबश्यक छ। र सरकारलाई सहयोगी रूपमा जनदबाब सिर्जनात्मक अभियानबाट धुलो मुक्त काठमाडौ माक्स मुक्त शहर भन्ने मुखमा माक्स नलगाईकन यो सहर काठमाडौ शहरमा रहेर जिउने सबै नेपाली जनतालाई ठुलो रहर: जय स्वाभिमान जय नेपाली जनता धुलो मुक्त काठमाडौको सडक :::

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४