Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नामावली संकलन, उजुरी र त्यसलाई सच्याउने प्रावधानसहितको कानुनी व्यवस्था


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३० २०७४
  • 4.3K
    SHARES

काठमाडौं -निर्वाचन आयोगले आम मतदाता मतदान गर्नबाट बञ्चित नहोस् भन्नेमा सचेत रहेको स्पष्ट पारेको छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचनमा आम मतदातालाई मतदान गराउने व्यवस्था गर्न मतदाता नामावली संकलन, उजुरी र त्यसलाई सच्याउने प्रावधानसहितको कानुनी व्यवस्था समेत गरिएको पनि स्मरण गराए ।

शुक्रबार आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)द्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  निर्वाचनलाई मतदातामैत्री बनाउन आवश्यक कानुनी व्यवस्था हुनुपर्ने पनि बताए ।

निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्ने अधिकार नभएकै कारण असार १४ र मंसीर २१ गते प्रतिकूल समयमा पनि निर्वाचन गर्न बाध्य हुनुपरेको निर्वाचन आयुक्त दाहालको भनाई छ ।

निर्वाचन आयुक्त दाहालले निर्वाचन आचारसंहिता पालना गराउन पनि निर्वाचन आयोगले सक्दो सावधानी अपनाएको दावी पनि गरे

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४