Netra Bdr Karki: जन न्युज नेपाल खबर डट कम राजा राजेन्द्र एकल साझ २०७४चैत २६ गते अपरान्ह पाँच बजेबाट सन्चालन भएको थियो भने भब्य रूपमा सम्पन्न र सफल भएको छ।आर्मी अफिसर क्लब भद्रकालीमा राजेन्द्रकुमार कार्कीको सभापतित्वमा सम्पन्नता भएको सो कार्यक्रमको प्रमुख अथितीमा प्रधानमन्त्री के पि ओलि बरिस्ठ अतिथिहरुमा रक्षा मन्त्री ईश्वर पोख्रेल ,कानुन मन्त्री, सञ्चार मन्त्री ,महिला मन्त्री , अथितीहरुमा विभिन्न क्षेत्रका समाज सेवी उधोगी बरिस्ठ हास्य कलाकारहरु बरिस्ठ कलाकारहरु विभिन्न भद्रभलादमी महिला तथा सज्जन बिद लगाएत सबै माहानु भाबहरुको बाक्लो उपस्थिति रहेको थियो। सो समारोहमा विभिन्न ब्याक्तिहरुलाइ सम्मान प्रदान गरिएको थियो।विभिन्न बिधामा कार्यक्रम भएको थियो भने कार्यक्रम को उदघोषण बरिस्ठ गायिका शोभा त्रिपाठी ले गर्नु भएको थियो भने बरिस्ठ हास्य कलाकार जितु नेपाल ले कार्यक्रम संचालन गर्नु भएको थियो।भने नेपाल टेलिभिजन न्युज 24टेलिभिजन लगाएत्का मिडियाले लाइभ प्रसारण गरेका थिए । भने नेपाल टेलिकम लगाएत झन्डै एक दर्जनभन्दा बढी सघ सस्थाहरुले सहयोगी भुमिका खेलेको थिए । रेडियो अडियो ले विशेष भुमिका निर्बाह गरेको थियो। कार्यक्रम लगातार तिनघन्टा सम्म संचालन भएको थियो। सो कार्यक्रम भब्य रूपमा सन्चालन र समापन भएको थियो।