Netra Bdr Karki: नेपाली कलाकारहरको अग्रनी सस्था रास्ट्रीय संगीतकर्मी संघको ४ चौथो रास्ट्रीय महाधिवेशन अगामी जेठको ११गतेदेखि १२ गतेसम्म काठमाडौमा हुदैछ।भने अहिले धमाधम जिल्ला अधिबेशनहरु भइरहेको छन। हालसम्म काठमाडौ ललितपुर सिन्धुली मकवानपुर लगाएतका विभिन्न जिल्लामा जिल्ला अधिबेशन सम्पन्न भैसकेको छ। भने बैशाख १० गते भित्रमा ४० जिल्लाभन्दा बढी जिल्लामा जिल्ला अधिबेशन हुँदैछ।नेपाली लोक दोहोरी क्षेत्रको हस्तिहरु चुनावी मैदानमा उत्रदैछन। भने बिगतमा बागडोर समाल्ने चर्चित हस्तिहरु यस प्रकार छन। बरिस्ठ लोक दोहोरी गायक अध्यक्ष घमेश धुलाल, बरिस्ठ लोक दोहोरी गायक रेशम थापा ,ले अध्यक्ष भएर बागडोर समालिसकेका छन भने हालको अध्यक्ष नबराज घोरासैनी ले हाल बागडोर समालिरहेका छन।भने अबको अध्यक्ष पदको लागि चर्चित कलाकार तथा बरिस्ठ लोक दोहोरी गायक राजेन्द्रकुमार कार्कीको प्रमुख दाबेदारी रहेको छ।तेस्तै नबराज ढुंगाना पनि चुनावी मैदानमा छन।भने अन्य पदहरुमा बरिस्ठ लोक दोहोरी गायक-तथा बरिस्ठ लोक दोहोरी गायिकाहरु को विवरणपत्र यश प्रकार छन -: श्री प्रकाश कटुवाल ,अमृत खाती ,श्रीदेबी देबकोटा,श्याम धिताल ,उमा श्रेष्ठ ,रमेश दुलाल,कागे,नारायण सापकोटा ,चन्द्र खड्का ,जिबन परियार,होम सुवेदी ,सुमन परियार ,मन्जु गौतम ,शर्मिला श्रेष्ठ ,रामकुमार कार्की ,सन्तोष काफ्ले ,लोकनाथ सापकोटा ,लालमणी भुसाल ,गोबिन्द दुलाल,केशव सापकोटा ,भैसिको कसम लगाएतका ५०जना भन्दा बढी रास्ट्रीय कलाकारहरु रास्ट्रीय संगीतकर्मी संघको चुनावी मैदानमा भिडन्त गर्दैछन।भने अध्यक्षमा कलाकारहरुको लोकप्रिय कलाकार र प्रखर ब्याक्तीत्व र कलाकारहरुको हक हित र अधिकारको लागि सदैव लड्ने ब्यक्तित्व श्री राजेन्द्र कुमार कार्की को भने अध्यक्ष को लागि प्रबल सम्भावना रहेको छ।करिब अध्यक्षमा श्री राजेन्द्रकुमार कार्की को जित सुनिस्चित जस्तै छ। भने यसै गरि केन्द्रमा चुनाव लड्ने अन्य कलाकारहरुमा कुमार दङाल ,श्रवण मिस्राल ,एम के बि कोइराला ,बिनोद ढकाल ,दिनेश डागी ,लगाएतका कलाकार हरुरहेकाछन।तेसैगरी राजाराजेन्द्र पोख्रेल ,बल्छी धुर्बे,राजेन्द्र चौलागाईं ,खैराते ,लगाएत् पनि संगीतकर्मी संघको चुनावी मैदानमा छन। भने अन्य विभिन्न पदहरुको लागि विभिन्न ब्यक्तिहरु रहेको पनि संगीतकर्मीसंघले जनाएको छ। भने केही कलाकार हरुको नाम प्राप्त भइनसकेको भन्ने जानकारी प्राप्त भएको छ।जसको विवरणहरु हामी निरन्तर रूपमा जानकारी गराउने छौ। जन न्युज नेपाल खबर