Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकलाई बृहत स्वस्थ्य परीक्षण सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १८ २०७४
  • 4.4K
    SHARES

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुशान्धान केन्द्रले राष्ट्रिय टिम तयारीमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई लक्षित गरी बृहत स्वास्थ्य परीक्षण आइतबारदेखि सुरु गरेको छ ।

स्वास्थ्य परीक्षण चैत मसान्तसम्म सञ्चालन हुने केन्द्रका प्रमुख तिलक नेपालीले जनाएका छन् । त्यसपछि  बैशाखदेखि विशेष बन्द प्रशिक्षणमा रहने खेलाडी र प्रशिक्षकका लागि पुनः परीक्षण सुरु गरिने छ ।

बृहत स्वास्थ्य परीक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रमुख नेपालीले राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय पदकधारी, खेलाडी, प्रशिक्षक र कर्मचारी परिवारका लागि पनि दृष्टि आँखा केन्द्र, कलंकी र दीर्घायु गुरु अस्पताल, चावहिलसंग पनि सकेसम्म निःशुल्क वा सहुलियत दरमा उपचारका लागि कुराकानी भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४