Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नौ वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ४५८ को मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १६ २०७४
  • 2.4K
    SHARES

काठमाडौं, १५ चैत, वैदेशिक रोजगारीका क्रममा पछिल्लो नौ वर्षमा मात्रै ६ हजार ४ सय ५८ को मृत्यु भएको छ ।

यो श्रम स्वीकृतिको अवधिभित्रै मृत्यु हुनेहरूको तथ्यांक मात्रै हो ।

श्रम स्वीकृतिको अवधि समाप्त भएका तथा अवैधानिक रूपमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूको संख्यासमेत जोड्दा अझ धेरै छ ।

विदेश जाने आम्दानी गर्नका लागि भए पनि यसरी निरन्तर मृत्युवरण गर्दा पनि सरकार भने गम्भीर बन्न सकेको छैन । किन भने यो सरकार जनताको भलो चाहादैन हामी जनताले तिरेको करबाट तलब खान्छ  तर जनताको समस्या बुझ्न सक्दैन  नेपाल सरकार लाचार छ  अब जनता जान्न चाहान्छन किन सरकार सधै  मौन  बस्दछ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४