Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ११ २०७४
  • 4.4K
    SHARES

११ चैत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला विमान दुर्घटनाका मृतकको सम्झनामा आइतबार दीप प्रज्ज्वलन गरिएको छ ।

गत फागुन २८ गते भएको दुर्घटनाका मृतकको चिर शान्तिको कामना गर्दै चारुमति बुद्धिष्ट मिसनको आयोजनामा आइतबार साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, सरकारी अधिकारीहरु, मृतकका आफन्त, परिवार लगायत पनि सहभागी थिए ।

दीप प्रज्वलन गर्दै उनीहरुले दुर्घटनाका सबै मृतकको चिर शान्तिको कामना गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४