Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शान्ति पुर्ण धर्णामा पनि नेपाल पुलिसको ज्यादती :


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ९ २०७४
  • 11.8K
    SHARES

कुनै पनि शान्तिपुर्ण  जुलुसमा नेपाल  प्रहरीको  ज्यादती  बढदै गएको  गुनासो आउन थालेको  छ।जनताको  शान्तिसुरक्षाको जिम्मेवारी  लिने सुरक्षाकर्मिहरुले नै  यस्तो ब्याबहार गरेपछी अब जनताको  करबाट  तलब खुवाउनु को  के अर्थ  भयो र भन्ने जनगुनासो  पनि  तेतिकै  छ।अब प्रहरीले  मात्रै   हैन । सबैलाई   चासोको  बिषय के  हो भने के  यो देशमा   मानवअधिकार  छैन।भन्ने  प्रश्नको   पनि  खडा  भएको  छ। सबैभन्दा  भन्दा पहिले अब हामीले कुनै  पनि  नियम लाई उलंघन  नगरौं । र अनावश्यक तबरमा  प्रशासनिक   निकाएबाट पनि शान्तिपुर्ण  सभा सम्मेलनमा   दमन को  निति   अबलम्बन  नगरोस्  कामना गरौँ । अबको दिनमा सबैलाई  सबैबाट  सम्मान  मिलोस तस्बिर आफैं   बोल्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४