Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजदेखि एसईई सुरू, गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ८ २०७४
  • 3.6K
    SHARES

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) बिहिबारबाट सुरू भएको छ।

बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन भएको एसईई परीक्षाको पहिलो दिन बिहिबार अनिवार्य अंग्रेजी विषयको परीक्षा लिइएको छ।

परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थीहरू सहभागी भएका छन्। यस पटक अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुनेछ।

१० वर्षपछि नयाँ पाठयक्रम लागू गर्दै गणितबाहेक सबै विषयमा प्रयोगात्मक परीक्षा लागू गरिएको हो। परीक्षामा अमर्यादित काम गर्नेलाई एक लाख जरिवाना र ६ महिला कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था गरिएको छ ।

यस वर्षको एसईई परीक्षामा १ हजार ९ सय ५६ केन्द्र तोकिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४