आजका हेडलाइन्स्
–उपराष्ट्रपति पुनको दोश्रो कार्यकालको शपथ
–नेपाल नयाँ मोडमा प्रवेशः प्रधानमन्त्री ओली
–जनता भाषण नभई एक्सन चाहन्छन्ः प्रचण्ड
–सरकारी साधन दुरुपयोग सम्बन्धमा गृहको कडा निर्देशन
–बिद्युतीय मतदान शुरुगर्नइयूको सुझाव
–प्रतिनिधीसभामाएकमहिनाभित्र नियमावली पारीत हुने
–विजुलीको बजार ग्यारेण्टीगर्न प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन
–प्राधिकरणमा स्मार्ट सिस्टम शुरु गर्नुपर्छः घिसिङ
–कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने मन्त्री पण्डितको चेतावनी
–सरकारले स्थानीय तहको गुनासो तत्काल सम्बोधन गर्ने
–समाचार सम्प्रेषणमा ध्यान दिन संचारविद्हरुको सुझाव –काठमाडौंमा ‘राष्ट्रिय इन्जिनियर सम्मेलन’ हुँदै