कुरा सुन्दा नि बडो अचम्म लाग्छ।बिच बाटोमा पेट्रोल चोरी गर्ने लापरबाही गरेर तेल चोरी गर्ने गरेपछी अहिले विभिन्न निकायबाट अनुसन्धान सुरु गरेकोमा ट्याक्टर चालक हरु बिरोध मा।
बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निमगले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको विरोधी गर्दै पुर्वका ट्यांकरचालक बिहीबारदेखि पेट्रोलिम पदार्थ ढुवानी रोकेर हड्तालमा उत्रिएका हुन् ।, यो खबर आजको नागरिकमा छापिएको छ ।