त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटना भएको छ।
विमान बंगलादेशको जहाज उड्न लाग्दा धावनमार्गमा आगलागी भएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए। दुर्घटनामा घाइते यात्रुलाई अस्पताल ल्याउने कार्यक्रम भइरहेको जानकारी दिए।
विस्तृत केहीबेरमा आउँदै