Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्बपतिहरुको सूचीमा पाँच स्थानमाथि उक्लिए विनोद चौधरी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २३ २०७४
  • 3.9K
    SHARES

२३ फागुन, काठमाडौं । अर्बपतिहरुको सूचीमा नेपालका विनोद चौधरी पाँच स्थान माथि उक्लिएका छन् ।

फोर्ब्स म्यागजिनले २०१८ को अर्बपतिहरुको सूची निकालेको छ, जसमा २ हजार २०८ जना अटाएका छन् । नेपालबाट पछिल्ला केही वर्षमा चौधरी अर्बपतिहरुको सूचीमा पर्दै आएका छन् ।

यो पटक उनी १ हजार ५६१ औं स्थानमा छ । उनको सम्पत्ति १.५ बिलियन डलर अर्थात १ अर्ब ५० करोड रहेको फोर्ब्सले जनाएको छ । गत वर्ष उनी १ हजार ५६७ औं स्थानमा थिए र उनको सम्पत्ति १.३ बिलियन डलर अर्थात १ अर्ब ३० करोड थियो । एक वर्षमा उनको सम्पत्ति २० करोडले बृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४